प्रवाससँगको प्रेमबारे कृति सेनन बोलिन्

मुम्बई । केही महिना यता भारतीय अभिनेता प्रभास र अभिनेत्री कृति सेननको प्रेम सम्बन्धले चर्चा पाएको छ । फिल्म भेडियाको प्रचारको क्रममा झलक दिखला जाको सेटमा पुगेका वरुण धवनले पनि उनीहरुको प्रेम सम्बन्ध रहेको जिकिर गरेका छन् । यसैबीच कृति सेननको एउटा भिडियो पनि भाइरल भइरहेको छ । जसमा उनी आफ्नो विवाहको बारेमा कुरा गरिरहेको … Continue reading प्रवाससँगको प्रेमबारे कृति सेनन बोलिन्